लघु बीमा विस्तारका लागि घुम्ति बीमा सेवा

बीमा समितिले लघु बीमा विस्तार गर्ने उद्देश्य सहित बीमा कम्पनीहरुलाई घुम्ति बीमा सेवा प्रदान गर्ने बाटो खुलाईदिएको छ । घुम्ती बीमा सेवा सञ्चालन गर्दा लघुबीमालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै समितिले 'शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन, २०७६' जारी गरेको हो। मार्गदशन अनुसार बीमा कम्पनीले शाखा कार्यालयसँगको समन्वयमा बीमितको घरमा नै पुगेर बीमालेख विक्री गर्न सक्ने…