आईपीओ निकाल्ने तयारीमा रहेको ज्योति लाइफले झण्डै शतप्रतिशतले बढायो व्यवसाय

लकडाउनका बिचमा पनि ज्योती लाइफ इन्स्योरेन्सले व्यवसाय झण्डै शतप्रतिशतले बढाएको वित्तीय विबरण निकालेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १४ करोड रुपैंया कुल बीमा शुल्क आर्जन गरेको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको कुल बीमा शुल्कको आकार ९७ प्रतिशतले बढेको हो । चैत ११ गतेबाट लकडाउन सुरु भए…