लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० अर्ब ३१ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुल्क गत वर्षको यहि अवधिको तुलनामा १ अर्ब ५२ करोड ७५ लाख अर्थात १७.३८ प्रतिशतले बढी हो। पुस मसान्तसम्म ७ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद…