नेपाल लाइफ इन्स्योरेन्सद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को आज काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच अनावरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्ल्याटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेका हुन् । उक्त कार्यक्रममा नेपाल…