एशियन लाइफ इन्स्योरेन्सको पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

एशियन लाइफ इन्स्योरेन्सले २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले विद्यमान संस्थापक सेयरधनीहरु र अन्यले खरिद गर्न पाउने गरी आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएको हो। बिक्रीमा ल्याइएको संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले साउन २८ गतेभित्र आवश्यक कागजात प्रमाण संकलन गरी नेपाल बीमा प्राधिकरणबाट जारी…