रिलायबल र क्लियरिङ हाउसविच भुक्तानी सम्बन्धी सम्झौता

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ्ग हाउसबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।   सम्झौता अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछ ।   सो सम्झौता पत्रमा रिलायबलका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र एनसीएचएलकासंस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान…