बीमा कम्पनीहरुले महाविपत्ती र बीमा जगेडा कोषको रकम सापटी गरेर सहज रुपमा न्युनतम चुक्ता पूँजी पुर्याउन सक्ने भएका छन । बीमा कम्पनीहरुलाई बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्ने नयाँ विकल्प देखाएको हो । समितिको ५१ औं वार्षिकउत्सवमा कार्यक्रममा बोल्दै अध्यक्ष चिरन्जीवी चापाँगाईले चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीहरुले महाविपत्ती र बीमा जगेडा कोषको रकम…