तोलामा ४२ सयले घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार…