रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’ बनाइने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’ बनाएर काम गर्ने तयारी गरेको जानकारी दिएका छन्। २५ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने सरकारको योजना अनुरूप ‘टाक्स फोर्स’ बनाएर काम गर्ने तयारी गरेको जानकारी…