लघुवित्तको हटकेक जीवन विकासको EPS ४७ रुपैयाँले घट्यो

पछिल्लो समय लघुवित्त कम्पनीहरुमध्ये सेयरमूल्यसँगै अन्य थुप्रै सूचांकमा अग्र स्थानमा रहेको हटकेक स्टक जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक प्रतिसेयर आम्दानी ४७ रुपैयाँ बढीले घटेको छ । गत आवको यहि अवधिको तुलनामा आईपीओ जारीपछि कम्पनीको पूँजी ४८.१५ प्रतिशतले बढेर ६० करोड ८४ लाख पुगेको छ । पूँजी बढेको अनुपातमा लघुवित्तको खुद नाफा बढ्न नसकेपछि…