चालु आर्थिक वर्षको पुसम्ममा विदेशी विनिमय सञ्चिति करिब १७ प्रतिशतले घटेको छ । पुसमसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेििक डलरमा सिमित भएको हो । पछिल्लो समयमा उच्च आयातका कारण विदेशी विदेशी विनियम सञ्चिति निरन्तर घट्दो क्रममा रहेको छ । २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति…