निर्धन उत्थान लघुवित्त र माउन्टेन इनर्जीको साधारण सभा आज

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज साधारण सभा सम्पन्न गर्दैछन् । आइतबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३ औं वार्षिक साधारण सभा र माउन्टेन इनर्जी नेपालले आठौं वार्षिक साधारण सभा बोलाएका हुन् । निर्धन उत्थानले कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा दिउँसो १ बजे र माउन्टेन इनर्जी नेपालले अम्रपाली ब्याक्वेटमा बिहान १०…