नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (NMFBS) को आठौं वार्षिक साधारण सभाले चुक्तापूँजीको ४५ प्रतिशत लाभांश अनुमोदन गरेको छ । बिहीबार धादिङ क्रिक रिसोर्ट धादिङबेसीमा सम्पन्न भएको लघुवित्तको आठौं वार्षिक साधारण सभाबाट चुक्तापूँजी ४१ करोड ९१ लाखको ४० प्रतिशतले हुन आउने बोनस र ५ प्रतिशतले हुन आउने नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश स्वीकृत गरेको…