सुनचाँदी व्यवसायीद्धारा बजेट मार्फत गरेको अब्यवहारिक नीतिको विरोध

सुनचाँदी ब्यवसाय आवद्ध तीनवटै महासंघले संयुक्तरुपमा निर्माण गरेको कार्यदलको संयुक्त बैठकले सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट भाषण मार्फत गरेको अब्यवहारिक नीतिको विरोध गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त बैठकले सुनचाँदी ब्यवसायमा असर पर्ने बिषयहरुलाई तत्काल सुधार गर्न समेत माग गरेको छ…