काठमाडौँ । चलचित्र ‘आबाट आमा’ ले दुई सातामै आठ करोड ३१ लाख रुपैयाँ कमाएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सनले फागुन २ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र आबाट आमा, कुमारी र रमिताको पिरतीको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।…