काठमाडौँ । सवारी साधनहरुमा इम्बोस्ट नम्बर राख्दा अंग्रेजी भाषा अनिवार्य नगर्न सवोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्चका न्याधीश द्धय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यातायात व्यवस्था विभागले २०८२ भदो ३ गते जारी गरेको सुचना कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । सर्वाेच्चले फैसलामा भनेको छ, “सुविधा र…