नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा साताको चौथो कारोबार दिन बुधबार कारोबारमा आएका २९ कम्पनीमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ। ४ कम्पनीको शेयरमूल्य स्थिर छ। नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २९ कम्पनीका ३ लाख ४ हजार २२ कित्ता शेयर ४ करोड ६३ लाख ४६ हजार २८७ रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से…