कोरोनाभाइस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर करिब एक लाख ६२ हजार व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । विश्वभर एक लाख ६१ हजार ९५१ जनाको मृत्यु भएको छ भने यसको करिव दुई तिहाई अर्थात् एक लाख…