मिर्मिरे लघुवित्तको बोनस शेयर वितरण

मिर्मिरे लघुवित्तले बोनस शेयर वितथरण गरेको छ । लघुवित्तले चुक्ता पूँजीको ९.२० प्रतिशत बोनस शेयर असार २३ गते शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । शेयरधनी दर्ता पुस्तिका बन्द ( बुकक्लोज) हुँदासम्म शेयर अभौतिकीकरण (डिम्याट) गराइसकेका शेयरधनीको हितग्राही (डिम्याट) खातामा उक्त बोनस जम्मा गरिएको हो । बुकक्लोजपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमशः सम्बन्धित शेयरधनीको…