जनरल इन्स्योरेन्सको आईपीओ रिजल्ट नोटबजारमा हेर्नुहोस्

जनरल इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बाँडफाँडको नतिजा नोटबजारमा प्रकाशन भएको छ। मंगलबार बाँडफाँड भएको कम्पनीको आईपीओ शेयर २ लाख ७३ हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् । ५ लाख २३ हजार ७३४ आवेदकको हात खाली भएको छ । आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ (IPO Result)…