३० हजार घुस सहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयागले ३० हजार घुस सहित सव–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । आयोगले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई नियन्त्रणमा लिएको हो । पासवानले भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोग सँगको…