सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार…