एनआईसी एशियाका पाँच म्युचुअल फन्डको बैशाखमा कस्तो छ वित्तीय अवस्था ?

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित पाँचवटै सामुहिक लगानी कोष योजनाको बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेका छन् । वित्तीय विवरण अनुसार समीक्षा अवधिमा एनआईसी एशिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३६ पैसा, ब्यालेन्स्ड फन्डको ३१ पैसा, फ्लेक्सी क्याप…