बाइडेन र प्रतिपक्षी नमिल्दा आन्तरिक कर्जाको सिलिङ बढेन,अमेरिकी अर्थतन्त्र टाट पल्टिने सम्भावना बढ्दै

अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी तल्लो सदनका सभामुख केबिन म्याक्रथीबीच आन्तरिक कर्जाको अधिकतम सीमा बढाउने विषयमा सहमति नजुट्दा अमेरिकी अर्थतन्त्र संकट उन्मुख बनेको छ । अमेरिकी वाणिज्य विभाग प्रमुख जेनेट एलेनले मे १ मा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई पत्राचार गरी अमेरिकी राजस्व खाताको रकमले जुन २ तारिख सम्मका लागि मात्रै सरकारको खर्च भुक्तानी…