रोकिएन सेयर बजारको गिरावट, बुधबार दोहारो अंकको

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले बन्द भएको सेयर बजारमा गत साताको बिहिबारदेखि कारोबार सुरु भएको थियो । बिहीबार खुलेको सेयर बजारमा एकैपटक नेप्से १६०.३३ अंकले घटेपछि निराश लगानीकर्ताको मनोबल फर्काउनका लागि अर्थमन्त्री रामेश्वर खनालले कार्यदल नै बनाएर सेयर बजार सुधारको सन्देश दिए । गत शुक्रबार नै उनले लगानीकर्ताले…