साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आम सर्वसाधारणका लागि साउन ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो आईपीओमा भदौ ३ गतेसम्म न्यूनतम् १० र अघिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । कम्पनीले वैदेशिक…