आइतबार सुन चाँदीको भाउ स्थिर

नेपाली बजारमा आइतबार छापावाला सुन र चाँदीको भाउ परिवर्तन भएको छैन । गत शुक्रबार छापावाला सुनको भाउ १ लाख १० हजार ८ सय रुपैयाँ तोकिएको थियो । आज पनि सुनको भाउ सोही भाउमा कारोबार भइरहेको छ । यस्तै शुक्रबार प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ तोकिएको तेजाबी सुन आज पनि सोही भाउमा नै कायम…