काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । गत शुक्रबार घटेको सुन आइतबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि आज बढेको…