मौद्रिक नीति समीक्षामा महासंघको धारणाः तत्काल बजार चलायमान हुने अपेक्षा न्यून

नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले हालको आर्थिक अवस्था मुलतः खराब कर्जाको जोखिम, बढ्दै गएको मुद्रास्फिति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरेपनि ठोस र पर्याप्त उपाय अवलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्यून रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सम्बन्धमा धारणा राख्दै…