काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणीहरूको धितो लिलाम गर्न सात दिनको सूचना निकालेको छ । विभिन्न शाखा कार्यालयहरूबाट ऋण लिएपनि बैंकलाई समय समयमा बुझाउनुपर्ने सावाँ, ब्याजको किस्ता, ब्याज र हर्जना ब्याज रकम नबुझाएको बैंकले जनाएको छ । बैंकले नेपालगञ्ज र बालाजु शाखाबाट ऋण लिएका ८ जनाको विवरण सार्वजनिक गरेर लिलामीको सात दिने सूचना जारी गरेको…