कालिका पावरको खुद नाफा ४० प्रतिशतले बढ्यो

कालिका पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कालिकाले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कालिका पावरले खुद नाफा ३९.३८ प्रतिशतले बढाएको हो । विद्युत बिक्रीबाट कालिका पावरले ५ करोड ६२ लाख रुपैंया आम्दानी गरेको…