रोजगारदाताले महङ्गोमा विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले समयमा रोजेको ठाउँमा रोजगार नपाउने बाध्यतालाई सहजीकरण गर्न नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि. ले हायर मी नेपाल प्रोग्राम आज श्रावण १ गतेबाट सञ्चालनमा ल्याएको छ। कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईबाट संक्षिप्त समारोह बीच यो कार्यक्रम संचालनको घोषणा गरेका हुन्।…