नेपाल इन्भेष्ट्रमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले समग्रमा चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित रहेको प्रतिक्रिया दिएका छन् । नोटबजारसँग कुरा गर्दे उनले भने, 'हामीले चाहे अनुरुप कर्जा र ब्याज भुक्तानीमा उत्पन्न हुन सक्ने समस्याको समाधानको लागि मौद्रिक नीतिले सम्बोधन गर्न सक्ने अपेक्षा गर्न सकिन्छ । यसले कृषि र उर्जालाई हाम्रो अर्थव्यवस्थाको मुख्य आवश्यकता मान्दै…