नेप्सेद्वारा श्रीराम सुगर मिल्स बन्द गर्नुको कारण माग

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले श्रीराम सुगर मिल्स बन्द गर्नुको कारण माग गरेको छ । नेप्सेले उद्योग बन्द गर्नु परेको विस्तृत विवरण तथा सञ्चालक समितिले निर्णय गरेको माइन्युटसमेत माग गर्दै पत्राचार गरेको हो । धितोपत्रको दोस्रो बजारमा सूचीकृत श्रीराम सुगर मिल्सले कम्पनी निरन्तर घाटामा रहेको र उच्च आर्थिक दायित्वका कारण सञ्चालन गर्न सक्ने अवस्था नरहेको…