राष्ट्रियस्तरका विज्ञ राखेर मुख्य आर्थिक विषयहरुमा अध्ययन गर्ने व्यवस्था गर्नुपर्छ : थापा

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत गैर-आवसिय नेपाली (एनआरएन), वैदेशिक लगानी, पोर्टफोलियो शेयरमा लगानी लगायतका विषय पहिचान गरी अध्ययन गर्ने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापाले बताएका छन्। नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष विताई कार्यकारी निर्देशकबाट आवकास पाएका थापाले राष्ट्र बैंकका कर्मचारीले आन्तरिक रुपमा गरेको अध्ययनले क्रेडिबिलिटी…