वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७।७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ। प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत संरचना व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यसबाहेक प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत ‘वाग्मती प्रदेशको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’ भन्ने नारालाई…