अर्बपति चौधरीले ३ अर्ब २० करोडमा किने साउदी राजकुमारको होटेल

नेपालका एक मात्र अर्बपति तथा व्यवसायी विनोद चौधरीले साउदी अरबका राजकुमारको लगानी रहेको केन्याको नैरोबीमा रहेको लक्जरी होटेल खरिद गरेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले करिब ३ अर्ब २० करोड रुपैयाँ (२.८ अर्ब केन्नियन सिलिङ) मा होटेलको स्वामित्व बिक्री गरेका हुन्। सम्झौतामा होटलसँगै चौधरीले १७० गेष्ट रुम, ५१ ओटा लक्जरी टेन्ट र…