लकडाउनका बीच ठूलो परिमाणमा लागु औषध सहित पक्राउ

देश कोरोना नियन्त्रणमा केन्द्रित भैरहँदा लागुऔषध कारोबारीको सक्रियता बढेको छ। सशस्त्र प्रहरीको टोलीले आज बिहान बाराको विश्रामपुर गाउँपालिका–३ स्थित खुदिया टोलाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प (बिओपी) बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरी नेतृत्वमा खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आइरहेका अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित…