नागरिक लगानी कोषको शेयरमूल्य समायोजन

नागरिक लगानी कोष (CIT) को असार १० गते बुधबार शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको २२ प्रतिशत बोनस शेयरपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले २२ प्रतिशत बोनसपछि प्रतिकित्ता १ हजार ८८२ रुपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको छ। यसअनुसार अब शेयर बजार खुलेपछि यहि समायोजित…