प्रभु बैंकको सेवा सुचारु, नयाँ खाता नम्बर लिन ग्राहकलाई आग्रह

प्रभु बैंक लिमिटेड (PRVU) को बैंकिङ्ग सेवा चौंथो दिन पश्चात आइतबारदेखि पुन: सुचारु भएको छ। बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्यका लागि बैंकले गत बिहीबार ५ बजेदेखि आफ्नो सम्पूर्ण सेवा बन्द गरेको थियो। आइतबार ९ बजेपश्चात बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सेवा सम्पन्न भई सुचारु भएको बैंकले जनाएको छ। बैंकले यसअघि पुमरी सफ्टवेयरको ‘कोर बैंकिङ सिस्टम प्रयोग गर्दै…