ओखलढुङ्गामा पनि पहिलोपटक देखियो कोरोना, रसुवामा मात्रै कोरोना संक्रमणबाट सुरक्षित

ओखलढुङ्गा जिल्लामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। देशका ७७ जिल्लामध्ये ओललढुङ्गामा समेत कोरोना पुष्टि भएसँगै अब रसुवामा एउटा जिल्ला मात्रै अब कोरोना संक्रमणबाट सुरक्षित जिल्ला हुन पुगेको छ। ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। भारतको गोरखपुरबाट फर्किएका लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जिल्लामै पहिलो पटक लिखु गाउँपालिकाको क्वारेन्टिनमा रहेका…