अब शेयर बजार नखोले नकारात्मक सन्देश जान्छ : अम्बिका पौडेल

लगानीकर्ता अम्बिका प्रसाद पौडेलले कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कने निश्चित नभएकाले शेयर बजार खोल्नुपर्ने बताएका छन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले हाललाई समय घटाएर सर्किट ब्रेकरको सीमा घटाएर कारोबार खुलाउन सुझाव दिएका हुन् । वैशाख २५ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको शेयर बजार एकै पटक…