शेयर कारोबार बन्द गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्सेलाई शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। सरकारले लकडाउनलाई कडाई गरेको र काठमाडौँ सहितका स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले जोखिम बढेका कारण बोर्डले आजकै मितिदेखि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । नेपालमा कोरोनाको संक्रमण क्रमिक रुपमा बढी रहेको कारणले दोस्रो बजारमा कारोबार खुल्ला…