ई–पेमेन्टले पूँजी बजारमा थप सुविधा, शेयर कारोबारको राफसाफ पनि अनलाइनबाटै

शेयर बजारका लगानीकर्ताले अब अनलाइन मार्फत ब्रोकरहरुलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्स्फर गर्न सक्नेछन् । साथै ब्रोकरहरुले पनि बिक्री प्रकृया वा धितो फिर्ताका लागि भुक्तानी लिन सक्नेछन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन शेयर कारेबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु,…