भारतले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन बैंशाख २३ गते सम्ममात्र कायम रहने भएको छ । भारत सरकारले दोस्रो चरणको लकडाउन तोकिएको मिति भन्दा नलम्बिने संकेत गरेको छ। भारतका हवाइ कम्पनीहरुले टिकटको बुकीङ खुला गरेपछि बैंशाख २३ भन्दा धेरै लकडाउन नलम्बीने देखिएको हो । एअर इण्डियाले मे ४ अर्थात बैशाख…