सङ्क्रमितका आफन्तको ८४ प्रतिशत ‘कन्ट्याक ट्रेसिङ’ सकियो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९०का सक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्र्याक ट्रेसिङ) सकेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको जानकारी दिए। उनका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहनुभएका सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमूना परीक्षण गरिएको छ ।…