जेबिल्स फाईनान्स प्राप्ती गरेसँगै नेपाल इन्भेष्टमेण्ट बैंक अझै बलियो

नेपाल इन्भेष्टमेण्ट बैंकको शुक्रबार सम्पन्न विशेष साधारण सभाले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पूँजी करिब २८ करोड बढेर १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने बैंकको शेयरधनी कोष २५ अर्बको छ। विशेष साधारण सभाले जेबिल्स फाईनान्सको १०० शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ३३ शेयर स्वाप अनुपातमा प्राप्ती गर्ने प्रस्ताव पारित गरेको…