नेपालमा कालो धनविरूद्धको अनुसन्धानका  लागि भारतमा तालिम

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा नेपालका २० जना अधिकारीहरूको तालिम भारतमा सुरू भएको छ। अधिकारीहरूले कालो धनविरूद्धको अनुसन्धानमा नेपाली निकायहरूको क्षमता अभिवृद्धिका लागि यो तालिम फलदायी हुने विश्वास लिएका छन्। पछिल्लो अभियान अन्तर्गत ६० जना नेपाली अधिकारीहरूले भारतमा तालिम लिने बताइएको छ। प्रधानमन्त्री कार्यलयका एक जना अधिकारीले सम्पत्ति शुद्धीकरण र वित्तीय…