देवः विकास बैंक (DBBL) को संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको छ । बैंकको १ लाख ८५ हजार १९३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो। बैंकले आफ्नो संस्थापक हिस्सा घटाएर सर्वसाधारणमा रुपान्तरण गरि दोस्रो बजारमा उक्त शेयर साधारण शेयर सरह नै कारोबार गर्न मिल्ने गरी फागुन ७ गते बिहीबार नेप्सेमा सूचीकृत गराएको हो। शेयर…