चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा नेपाल बंगलादेश बैंकको खुद नाफा साढे १३ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकको ब्याज तथा फि कमिसन आम्दानीमा सुधार देखिए पनि कर्मचारी तथा सञ्चालन खर्च बढेपछि नाफा घटेको हो । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले एक अर्ब ५० लाख रुपैयाँ नाफा गरेको छ ।…