मल्टीपपर्स फाइनान्सको हकप्रद सेयर असार २३ निष्कासन

मल्टीपपर्स फाइनान्सले कायम रहेका सेयरधनीलाइ बिक्री गर्ने भनेको १ः८.६५ को अनुपातको हकप्रद सेयर असार २३ गते देखि निष्काशन गर्ने भएको छ । नेपला राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि फाइनान्सले उच्च दरमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । फाइनान्सले ८६५ प्रतिशत हकप्रद सेयरका लागि असार ११ गते सेयर धनी दर्ता किताव बन्द…